अन्तर्राष्ट्रिय समाचार, ओपेक, ओपेक प्लस, मेन स्टोरीतेल उत्पादन बढाउने ‘ओपेक प्लस’को निर्णय २३ चैत्र २०८२ तेल उत्पादन गर्ने देशहरूको समूह ओपेक प्लसले ऊर्जा संकटलाई ध्यानमा राख्दै मे महिनाका लागि दैनिक २ लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेको छ ।