एमबीबीएस, ऐन, चिकित्सा शिक्षा ऐन, डा. श्रीकृष्ण गिरी, प्रमुख समाचार (Home), विचारऐन मिचेर निर्णय : हजारौं योग्य विद्यार्थीमाथि अन्याय २२ चैत्र २०८२ आयोगको भर्ना प्रक्रिया पूरा भई कक्षासमेत सुरु भइसकेको अवस्थामा प्रणाली बाहिर गएर कोटा थप गर्ने निर्णय स्वीकार्य छैन ।