काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

एपीएफ

Auto Added by WPeMatico

unnamed 1
एपीएफ, राष्ट्रिय समाचार

सशस्त्रको मुख्यालय हल्चोकस्थित एमटी शाखामा आगलागी



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित सवारी शाखामा बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको छ ।
  • आगलागीका कारण त्यहाँ रहेका केही गाडीहरू जलेर क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।

२० जेठ, काठमाडौं । सशस्त्र प्रहरीको मुख्यालय हल्चोकस्थित सवारी शाखा (एमटी शाखा)मा आगलागी भएको छ ।

बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको सशस्त्रका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार आगलागीका कारण केही गाडीहरू जलेका छन् । ‘केही क्षति भएको छ । आगो अहिले नियन्त्रणमा आइसकेको छ,’ उनले भने ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
एपीएफ, राष्ट्रिय समाचार, सगरमाथा

सशस्त्रका २ महिला कर्मचारी सगरमाथाको चुचुरोमा

सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
unnamed 1
आईजीपी, एपीएफ, राष्ट्रिय समाचार

संगठन व्यक्ति नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गर्छु : नवननियुक्त आईजीपी पौडेल

नेपाल सरकारले जारी गरेको १०० बुँदे शासकीय सुधार योजना अनुसारको कार्यहरुको योजना तयार गरी संगठनले प्रदान गर्ने सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने पौडेलले बताए ।
Scroll to Top