‘एक मुठ्ठी बाँदल’, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सिनेमामुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’? ३ जेष्ठ २०८३ फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।