इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, इरानमा आक्रमण, विशेष

इरानभर २०० बढी मारिए, एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको तथ्यांक छ । एक अधिकारीका अनुसार होर्मोजगान प्रान्तको मिनाब सहरस्थित एक विद्यालयमा तीनवटा मिसाइल खस्दा १०८ जनाको मृत्यु भएको छ ।