कांग्रेसको आश्वासन : आदिवासी जनजाति नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ
आदिवासी जनजाति, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको आश्वासन : आदिवासी जनजाति नेतृत्व र प्रतिनिधित्वको सवाललाई सम्बोधन हुनेगरी पहल हुन्छ

३ जेठ, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आदिवासी, जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढंगले सम्बोधन हुने गरी पहल गर्ने प्रतिबद्धता जनाएको छ । आइतबार पार्टी मुख्यालय सानेपामा पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडान पत्र ग्रहण गर्दै पार्टीकी उपसभापति पुष्पा भुसालले सो प्रतिबद्धता जनाएकी हुन् । उनले नेपालको संविधानले नै आदिवासी […]