अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान युद्धविराम, प्रमुख समाचार (Home)युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र युएईमा आक्रमण २६ चैत्र २०८२ इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र युएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।