अक्षम एन्फा, अखिल नेपाल फुटबल संघ (एन्फा), खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली फुटबल, फुटबल, राष्ट्रिय समाचारएन्फालाई दुई लिग स्थगित गराउन बाध्य पार्ने अध्यागमनको त्यो पत्र ६ चैत्र २०८२ राष्ट्रिय लिग फुटबल र एन्फा महिला लिगलाई एकै दिन स्थगित गर्न बाध्य गराउने माध्यम भने अध्यागमन विभागको एउटा पत्र नै थियो ।