काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
नेपाल बार एसोसियसन, राष्ट्रिय समाचार

नेपाल बार एसोसिएसनको ठहर– सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता नगर्नु अधिकार बाहिरको कार्य

४ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीठ गरेर विना कारण राख्नु सर्वोच्च प्रशासनको अधिकार बाहिरको कार्य रहेको ठहर गरेको छ । उक्त कार्यले न्याय मार्गमा समेत अवरोध पुर्‍याउने कार्य भएको ठहर बार एसोसिएसनले गरेको हो । सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश समेत […]
unnamed 1
गैरआवसीय चिकित्सक, मेडिकल काउन्सिल, राष्ट्रिय समाचार, लाइसेन्स, स्वास्थ्य समाचार

मेडिकल काउन्सिलले गर्‍यो ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजी निर्णय फिर्ता

नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज हालका लागि स्थगित गरेको छ ।
unnamed 1
नेपाल बार, राष्ट्रिय समाचार

रिट निवेदन दर्ता हुन नसकेको विरोधमा कानुन व्यवसायीहरूले लालटिन बालेर विरोध गर्ने

केहीबेरअघि सम्पन्न नेपाल बार एसोसिसनको कार्यसमितिको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा लालटिन बाल्ने निर्णय गरेको हो ।
unnamed 1
राष्ट्रिय समाचार, विद्या भण्डारी

विद्या भण्डारीलाई एमालेले दियो सदस्यता

सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत

भावी प्रधानन्यायाधीश विरुद्धको निवेदन दर्ता गर्न हच्किए सर्वोच्चका कर्मचारी

‘कामु प्रधानन्यायाधीशज्यूले रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश नै दिनुभयो, तर मुख्य रजिष्ट्रारज्यूले स्पष्ट भाषामा त्यो सम्भव छैन भन्ने संकेत गरिसक्नुभएको छ’ नाम गोप्य राख्न आग्रह गर्दै सर्वोच्च अदालतका एक उच्चपदस्थ कर्मचारीले भने, ‘अब दुई दिनको कुरा हो, जे गर्नुपर्ने हो, त्यसपछि गरे भइगयो नि !’
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अरब, मध्यपूर्व द्वन्द्व, राष्ट्रिय समाचार

इजरायली महत्त्वाकाङ्क्षाले कसरी झस्कायो खाडी राष्ट्रलाई ? 

पश्चिम एसियालाई नयाँ स्वरूप दिने नेतन्याहुको दृष्टिकोण र अरब राष्ट्रहरूको आकाङ्क्षाबीचको खाडल यति गहिरो छ कि त्यसलाई पुर्न सहज छैन ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अरब, मध्यपूर्व द्वन्द्व, राष्ट्रिय समाचार

इजरायली महत्त्वाकाङ्क्षाले कसरी झस्कायो खाडी राष्ट्रलाई ? 

पश्चिम एसियालाई नयाँ स्वरूप दिने नेतन्याहुको दृष्टिकोण र अरब राष्ट्रहरूको आकाङ्क्षाबीचको खाडल यति गहिरो छ कि त्यसलाई पुर्न सहज छैन ।
unnamed 1
मोरङ, राष्ट्रिय समाचार

मोरङमा भूमिहीन सुकुमवासीको प्रदर्शन

४ जेठ, काठमाडौं । मोरङका भूमिहीन सुकुमवासीहरूले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरस्थित संसारी माइस्थानबाट शुरु भएको विरोध र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्ना दिएको थियो । भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समिति मोरङको आह्वानमा विभिन्न पालिकाबाट जम्मा भएका सुुकुमवासीहरूले ‘डोजर आतंक बन्द गर, विकल्प नदिई उठिबास लगाउन […]
Scroll to Top