काभ्रेपलाञ्चोक
+977-9863403002
१३ भाद्र २०८३ शनिबार

राष्ट्रिय समाचार

unnamed 1
कर्णाली, निर्वाचन, राष्ट्रिय समाचार

कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विराट अनुपम

पत्रकार विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ ।
unnamed 1
मध्यपूर्व तनाव, राष्ट्रिय समाचार

‘उडान अनिश्चत भएपछि न भोट हाल्न पाइने भो, न विदेश जान’

भोजपुरका कुलबहादुर विश्वकर्माले त सोमबार दुबई पुगिसक्नुपर्ने समयसीमा थियो, तर त्यहाँ कहिले पुग्ने हो टुङ्गो छैन । एकातिर काम गर्ने ठाउँ पुग्न पाइएको छैन, अर्कोतिर देशमै भए पनि भोट हाल्न नपाउँने अवस्था हुँदा तनाव भएको उनी बताउँछन् ।
unnamed 1
बेलायत, राष्ट्रिय समाचार

बेलायतले भन्यो : चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं

संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।
unnamed 1
गुल्मी, मतगणना स्थल, राष्ट्रिय समाचार

तारजाली र सीसीटिभीसहित गुल्मीमा मतगणना स्थल तयार

गुल्मीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।
unnamed 1
गृहमन्त्री ओमप्रकाश अर्याल, राष्ट्रिय समाचार

गृहमन्त्री अर्यालसहितको टोलीद्वारा ललितपुरका मतदान स्थल अनुगमन

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चअधिकारीको टोलीले ललितपुरको विभिन्न क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षणमा गरेको छ ।
unnamed 1
निर्वाचन आयोग, राष्ट्रिय समाचार

मौन अवधिमा गलत काम भए कारबाही हुन्छ : निर्वाचन आयोग

१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने बताउँछन् निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी । ‘मौन अवधिमा झ्याल अथवा जस्केलाबाट हुने काम अझ बढी हुन्छ भन्ने कुरो विभिन्न ठाउँमा चर्चा परिचर्चा छ’, उनी भन्छन्, ‘त्यस्ता अनियमित […]
unnamed 1
प्रहरी केन्द्रीय निर्वाचन सेल, राष्ट्रिय समाचार

प्रहरी केन्द्रीय निर्वाचन सेलले गर्‍यो ३२ जनालाई पक्राउ

नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको छ ।
unnamed 1
निर्वाचन सामग्री, मतदान केन्द्र, राष्ट्रिय समाचार

रौतहटका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

रौतहटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्र सहित कर्मचरीहरू पुगिसकेका छन ।
unnamed 1
अपराध, नेपाल प्रहरी, राष्ट्रिय समाचार

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ   

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार उनको साथबाट सेल्फ लोडेड राइफल, इन्सास एक थान, त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको छ    
Scroll to Top