तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
जनताले कम्युनिस्टहरूलाई २०७४ मा जुन मौका दिएका थिए त्यसलाई सम्हाल्न नसकेपछि पिठ्युँ फर्काए । यसपालि पार्टी सदस्य भन्दा समानुपातिक मत कम आएका ठाउँ पनि देखिए ।
२ चैत, काठमाडौं । धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सबैला नगरपालिका–९ स्थित सडकमा प्र.२–०२–००२ प २६७७ नम्बरको मोटरसाइकलाई म.प्र.०२–००१ ज ०१०४ नम्बरको गाडीले सोमबार बिहान ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक सहिदनगर नगरपालिका–१ कुमकरन बस्ने ३० वर्षीय सरोज यादवको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ […]
समानुपातिक निर्वाचन प्रणालीबाट पाँच जना पूर्वविधायक प्रतिनिधिसभा सदस्यमा दोहोरिने भएका छन् । उनीहरू हुन्- नेकपा एमालेबाट रामबहादुर थापामगर ‘बादल’ र पद्मा अर्याल, नेपाली कांग्रेसबाट अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे तथा नेपाली कम्युनिस्ट पार्टीबाट बलावती शर्मा ।
२ चैत, अर्घाखाँची । अर्घाखाँची जिल्लामा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’को औपचारिक शुभारम्भ गरिएको छ । वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिए । सप्ताहको अवसरमा वन […]