२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध ५ दिन म्याद थप गरिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए । सम्पत्ति […]
प्रतिनिधिसभामा विपक्षीहरू संख्यात्मक रूपमा निकै कमजोर अवस्थामा छन् । सत्तापक्षको अत्यधिक बहुमतको मनोवैज्ञानिक दबाबका कारण संसद्भित्र झिनो रूपमा उठ्ने विपक्षी आवाज झन् दबिने अवस्था आउन सक्छ । जुन आवाज दबिन नदिन अबको सभामुखले ख्याल गर्नुपर्ने छ ।
२२ चैत, काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ । जिल्ला अदालत काठमाडौंमा केहीबेरअघि उनको बहस पनि सकिएको छ । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार, उनको बहस सकिइसकेको छ । ‘बहस सकिइसकेको छ । अदालतले […]