काभ्रेपलाञ्चोक
+977-9863403002
२५ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
भूपदेव शाह, महामन्त्री, राष्ट्रिय समाचार, रास्वपा

भूपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको तयारी

‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।’
unnamed 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन प्रमुख, बिजनेस विशेष, यात्रु सेवा, राष्ट्रिय समाचार, विजनेश होम

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख यात्रुले लिए सेवा

अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी यात्रु बोक्ने कम्पनी एयर अरेबिया र आन्तरिक उडानमा बुद्ध एयर रहेको छ ।
unnamed 1
मुस्लिम आयोग, राष्ट्रिय समाचार

गण्डकीका प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक प्रतिवेदन पेस गरेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, वेलनेस दिवस

बेइजिङमा मनाइयो अन्तर्राष्ट्रिय वेलनेस दिवस

७ वैशाख, काठमाडौं । बेइजिङस्थित नेपाली दूतावासले अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसर पारेर एक कार्यक्रम गरेको छ । स्वस्थ जीवनशैलीको प्रवर्द्धन, मानसिक तथा शारीरिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सामूहिक कल्याणको भावना विकास गर्न कार्यक्रम गरिएको दूतावासले जनाएको छ । नेपालद्वारा प्रस्तावित प्रस्तावलाई संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेपछि प्रत्येक वर्ष अप्रिल १५ लाई “अन्तर्राष्ट्रिय वेलनेस दिवस” […]
unnamed 1
राष्ट्रिय समाचार, संसदीय समिति

१२ वटै संसदीय समितिका सभापतिहरूले भेटे सभामुख

प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ वटा समितिका सभापतिले आज सोमबार सभामुख अर्याललाई भेटेका हुन् ।
unnamed 1
राप्ती नदी, राष्ट्रिय समाचार

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

७ वैशाख, चितवन । राप्ती नदीमा १७ घडियाल गोहीको गुँड भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि राप्ती नदीमा गोहीको गुँड खोज्ने काम सुरु गरेको थियो । सोही समयमा ती गुँड भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दुई जना बोटे समुदायका व्यक्तिलाई लगाएर गुँड खोजिएको हो । हरेक […]
unnamed 1
अक्षय तृतीया, राष्ट्रिय समाचार, सर्वत

‘आउनुस्, सर्वत पिएर जानुहोस्’ (तस्वीरहरू)

काठमाडौंका रैथाने गल्लीदेखि नयाँ बस्तीहरूसम्म यो विश्वासले मानिसहरूलाई पुण्यको मार्गमा डोहोर्‍याइरहेको देखिन्छ ।
unnamed 1
राष्ट्रिय समाचार, सुधन गुरुङ

मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै देखिने बताएका छन् । ‘बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै […]
unnamed 1
राष्ट्रिय समाचार, सुधन गुरुङ

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’
unnamed 1
कर, गौरीफन्टा नाका, भन्सार, राष्ट्रिय समाचार, सीमा

१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

१०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार अनिवार्य भएपछि किनमेलका लागि पारि जाने भीड घटेको छ । गौरीफन्टा सीमावर्ती बजारको व्यापार सुस्ताएको छ ।
Scroll to Top