काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

अन्य

बुवाको निधन पछिको गाउँ!
अन्य

बुवाको निधन पछिको गाउँ!

बुवाको कर्मको सातौँ दिनमा बसेर म यति मात्र भन्न चाहन्छु— बुवाको मृत्यु मेरो परिवारको निजी शोक मात्र होइन। किनकि कुनै पनि देशको विकास त्यति बेला मात्र पूरा हुँदैन, जब राजधानीमा अत्याधुनिक अस्पताल बन्छन्। विकास त्यति बेला पूरा हुन्छ, जब खोटाङको खाल्लेमा मध्यरात हृदयाघात भएको एउटा बुवाले पनि समयमै उपचार पाउँछन् र कुनै छोराले जीवनभर ‘यदि हामी केही घण्टा अगाडि अस्पताल पुगेका हुन्थ्यौँ भने…’ भन्ने प्रश्न बोकेर बाँच्नुपर्दैन।
काठमाडौंमा पहिलो पटक होम्स इन्स्टिच्युट अस्ट्रेलियाको नेपाल एलुमनाई तथा पार्टनर्स मिट
अन्य

काठमाडौंमा पहिलो पटक होम्स इन्स्टिच्युट अस्ट्रेलियाको नेपाल एलुमनाई तथा पार्टनर्स मिट

होम्स इन्स्टिच्युट अस्ट्रेलियाले नेपालमा पहिलो पटक नेपाल एलुमनाई तथा पार्टनर्स मिट आयोजना गरेको छ।
‘एकैपटक १ प्रतिशत कर तिरेर हिसाबकिताब मिलाउने अवसर, ३ लाख व्यवसायी लाभान्वित हुने’
अन्य

‘एकैपटक १ प्रतिशत कर तिरेर हिसाबकिताब मिलाउने अवसर, ३ लाख व्यवसायी लाभान्वित हुने’

अर्थमन्त्री वाग्लेले सरकारले करको दर घटाउने र दायरा विस्तार गर्ने नीति लिएको उल्लेख गर्दै १ प्रतिशत कर लाग्ने कारोबार सीमालाई ५ लाखबाट बढाएर १० लाख रूपैयाँ पुर्‍याइएको बताए।
बालेन सरकारले धेरै गल्ती गरिसक्यो अब हाम्रो पार्टीले विकल्प दिन्छ- धवल शम्शेर
अन्य

बालेन सरकारले धेरै गल्ती गरिसक्यो अब हाम्रो पार्टीले विकल्प दिन्छ- धवल शम्शेर

राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्।
अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने
अन्य

अमेरिकी स्वतन्त्रता दिवसका दिन इरानले खामेनीको अन्तिम संस्कार सुरू गर्ने

इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्तिम संस्कारका कार्यक्रम जुलाई ४ देखि सुरू गर्ने भएको छ।
युवा भेला राखेर भूपेन्द्रजंगले भने- पार्टी एकताका लागि केन्द्रीय समिति खारेज गर्नुपर्छ
अन्य

युवा भेला राखेर भूपेन्द्रजंगले भने- पार्टी एकताका लागि केन्द्रीय समिति खारेज गर्नुपर्छ

नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले काठमाडौंमा युवा भेला राखेर विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति खारेज गर्न माग गरेका छन्।
Scroll to Top