काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

अन्य

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?
अन्य

सरकारको ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, चालु वर्षमा कति लिइयो र तिरियो?

कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत र वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत रहेको छ। फागुन मसान्तसम्मको तथ्यांक अनुसार आन्तरिक ऋण दायित्व १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रूपैयाँ छ।
भदौ २४ को साक्षी बनेर उभिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
अन्य

भदौ २४ को साक्षी बनेर उभिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)

बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र २०६४ सालदेखि संसद भवनका रूपमा प्रयोग हुँदै आएको थियो।
आफ्नै खोजीमा…
अन्य

आफ्नै खोजीमा…

तब पो स्मरण गरेछु
आफ्नै सुगन्धको खोजीमा भौँतारिएको कस्तुरी झैँ
म त केवल सन्देहको पछि दौडिएछु
वास्तविक छहारी त आफ्नै अन्तरात्माको कुनामा रहेछ
जसरी काव्यलाई माधुर्यले जीवन्त बनाउँछ
त्यसरी नै आत्मबोधले मात्र जीवनलाई पूर्ण बनाउँछ
प्रियसँग जामाचो यात्रा!
अन्य

प्रियसँग जामाचो यात्रा!

उहिल्यैदेखि हो मलाई जामाचोमा पाइला टेक्न मन लागेको। ‘नजिकको तीर्थ हेला’ भनेझैँ भइरहेथ्यो। जागिर र घरायसी काम। छोराछोरीको स्याहारसुसार। सधैँको व्यस्त दैनिकी। भन्नेबित्तिकै कहाँ निस्किन पाइन्छ र! जाऊँला नि त भन्दा भन्दै १६ वर्ष पो भइसकेछ।
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
अन्य

डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम

डिजिटल प्रविधिको विस्तारले सुविधा मात्र होइन, नयाँ जोखिम पनि साथमा ल्याएको छ। इन्टरनेट र डिजिटल प्रणालीको प्रयोग बढेसँगै नेपालमा साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको छ।
अब धरहरा परिसरमा निःशुल्क पार्किङ गर्न पाइने
अन्य

अब धरहरा परिसरमा निःशुल्क पार्किङ गर्न पाइने

उनले भने, ‘हामीले निःशुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन। नगर प्रहरी बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन्।आवश्यकताका आधारमा कहिलेकाहीँ सवारी साधन लिन नआउने, अबेर आउँदाखेरी ९/१० बजेसम्म पनि हामी पर्खिने गरेका छौँ।’
Scroll to Top