काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

अन्य

पाँच अभिनेता एउटै पर्दामा, काकडभिट्टाबाट थालियो ‘पाँच पाण्डव’को छायांकन
अन्य

पाँच अभिनेता एउटै पर्दामा, काकडभिट्टाबाट थालियो ‘पाँच पाण्डव’को छायांकन

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) ले मुख्य भूमिकामा अभिनय गर्दैछन्।
एन्फा मुख्यालयमा क्लबहरूको नाराबाजी, भन्छन्- मनपरी तालिका मान्य छैन
अन्य

एन्फा मुख्यालयमा क्लबहरूको नाराबाजी, भन्छन्- मनपरी तालिका मान्य छैन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले आज एन्फा गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?
अन्य

काठमाडौं महानगरका १० वटा वडाले छुट्टाउन थाले कुहिने र नकुहिने फोहोर, कति घट्यो परिमाण?

काठमाडौं महानगरपालिकाका अनुसार अहिले वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ को फोहोर स्रोतमै छुट्टयाउन थालिएको छ।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टि बाँधेर माइतीघरमा धर्ना (तस्बिरहरू)
अन्य

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आँखामा कालोपट्टि बाँधेर माइतीघरमा धर्ना (तस्बिरहरू)

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा युवाहरू धर्नमा बसेका छन्।
आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी
अन्य

आचारसंहिता उल्लंघन गरेको भन्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलविरूद्ध न्याय परिषदमा उजुरी

‘निवेदन आएको हो। तर सर्वोच्च अदालतका न्यायाधीशविरूद्ध पर्ने उजुरी हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ उनले भने, ‘त्यसैले दर्ता भएको छैन।’
आफू मारिएको हल्ला इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले जारी गरे भिडिओ सन्देश
अन्य

आफू मारिएको हल्ला इरानभरि फैलिएपछि इसराइली प्रधानमन्त्रीले जारी गरे भिडिओ सन्देश

इरानी हमलामा मारिएको हल्ला चलेपछि इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रत्यक्ष भिडिओ सन्देश नै जारी गरेका छन्।
दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमणपछि फ्लाई दुबईले रोक्यो उडान
अन्य

दुबई एयरपोर्ट नजिक ड्रोन आक्रमणपछि फ्लाई दुबईले रोक्यो उडान

कम्पनीले आफ्नो वेबसाइट फ्लाई दुबई डटकमबाट सोमबार यात्रा गर्ने तयारीमा रहेका ग्राहकलाई आफ्नो बुकिङ सार्न, यात्राबारे जानकारी लिन सूचना जारी गरेको हो।
Scroll to Top