अन्यकमेडी रोस्ट ब्याटल रियालिटी शो ल्याउँदै सुन्दर खनाल २ चैत्र २०८२ निर्देशक सुन्दर स्वयं पनि शोको निर्देशनसँगै होस्टका रूपमा प्रस्तुत हुनेछन्।
अन्यओझन बुढाको डेरा कहाँ थियो? २ चैत्र २०८२ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ का ओझनले परिवारको आर्थिक अवस्था कमजोर भए पनि सानैदेखि पढाइमा निकै लगाव राख्थे।
अन्यहर्क साम्पाङको दललाई ७७ जिल्लाका १६५ वटै क्षेत्रबाट समानुपातिक मत, कुन ठाउँबाट कति? २ चैत्र २०८२ श्रम संस्कृतिलाई सबैभन्दा कम मत कर्णाली प्रदेशबाट आएको छ।
अन्यनिर्वाचनमा दाइ र भाइको विषय नै थिएन बहस त एजेन्डाको हुनुपर्थ्यो, विचारको हुनुपर्थ्यो- योगेन्द्र चौधरी २ चैत्र २०८२ ‘माननीय हुन सफल हुनु भएकोमा बधाई दिन चाहन्छु। राम्रो गर्नु होला,’ योगेन्द्रले दाजुको नाममा लेखका छन्, ‘यो ऐतिहासिक अवसरलाई देश र देउखुरी बासीले सम्झनेगरी काम गर्नुहोला।’
अन्यरास्वपा सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज २ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।
अन्यपोखरामा अन्तर्राष्ट्रिय नेपाल ओपन प्याराग्लाइडिङ प्रतियोगिता आयोजना २ चैत्र २०८२ नेपालको साहसिक पर्यटन प्रवर्द्धन गर्न पोखरामा २१ औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप आयोजना गरिएको छ।
अन्यजारी युद्धमा रूस र चीनले सैन्य सहयोग गरिरहेको इरानको दाबी २ चैत्र २०८२ अमेरिका र इसराइलसँगको जारी युद्धमा रूस र चीनले सैन्य सहयोग प्रदान गरिरहेको इरानले दाबी गरेको छ।