काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

अन्य

नवलपरासीपूर्वमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणदर उच्च बनेपछि ३५ वर्षमाथिलाई खोप लगाइँदै
अन्य

नवलपरासीपूर्वमा जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणदर उच्च बनेपछि ३५ वर्षमाथिलाई खोप लगाइँदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चालन गरिएको छ।
समानुपातिकतर्फका सांसदलाई बुधबार प्रमाणपत्र दिइने
अन्य

समानुपातिकतर्फका सांसदलाई बुधबार प्रमाणपत्र दिइने

निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ।
कृत्रिम अभाव सिर्जना गरेको भन्दै श्रीराम ग्यास उद्योगलाई विभागले गऱ्यो ३ लाख जरिवाना
अन्य

कृत्रिम अभाव सिर्जना गरेको भन्दै श्रीराम ग्यास उद्योगलाई विभागले गऱ्यो ३ लाख जरिवाना

विभागले सोमबार गरेको अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित गोदाममा भण्डारण गरेर राखिएका १४.२ केजी तौलका ६ हजार ३ सय ६७ वटा ग्यास सिलिन्डर फेला पारेको जनाएको छ।
चैत ५ देखि काठमाडौंमा ‘२७ औँ फ्लोरा एक्स्पो’ हुने
अन्य

चैत ५ देखि काठमाडौंमा ‘२७ औँ फ्लोरा एक्स्पो’ हुने

एक्स्पोमा मौसमी फूल, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, ग्रीनहाउस, कृषि औजार, थोपा सिँचाइ प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला तथा पुष्प सजावटका सामग्रीको प्रदर्शनी र बिक्री हुनेछ।
Scroll to Top