अन्यरियल मड्रिड र पिएसजी क्वार्टरफाइनलमा, सिटी र चेल्सी बाहिरिए ४ चैत्र २०८२ स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ।
अन्यएनआरएनएको प्रवक्तामा सोम सापकोटा ४ चैत्र २०८२ गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।
अन्यहावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या ४ चैत्र २०८२ हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ।
अन्यभोलिदेखि पुन: आउँदैछ वर्षा गराउने प्रणाली, कहाँसम्म पुग्नसक्छ प्रभाव? ४ चैत्र २०८२ मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन्।
अन्यइसराइली आक्रमणमा इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख मारिएको पुष्टि ४ चैत्र २०८२ युद्ध सुरू भए यता इरानमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछि उच्च तहका व्यक्तिको हत्या भएको हो।
अन्ययी स्थानमा आज वर्षाको सम्भावना ४ चैत्र २०८२ हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्यहेमराज शर्माको नेतृत्वमा एनआरएनएको जम्बो कमिटी घोषणा ४ चैत्र २०८२ शनिबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष हेमराज शर्मालाई चयन गरेको छ भने रविन शेरचन वरिष्ठ उपाध्यक्ष बनेका छन्।
अन्यरास्वपाको सांसद अभिमुभीकरण समापन हुँदै, यस्तो छ आजको कार्यसूची ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांसद अभिमुखीकरण आज समापन हुँदै छ।
अन्यआजका लागि कति छ अमेरिकी डलरको भाउ? ४ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्यबस्ने ठाउँ पनि नभएको सानो सटरबाट सुरू ‘कोथेज’, दुई वर्षमै फैलियो ३ ठाउँमा ४ चैत्र २०८२ पछिल्ला दुई शाखा खोल्न एक करोड ८० लाख रूपैयाँ लगानी भएको उनले बताए।