अन्यबद्री-ज्योतिको गीतलाई छोटो समयमै युट्युबमा हेरियो २ करोड बढीपटक ४ चैत्र २०८२ ‘झ्याप्पै’ गीत सार्वजनिक भएसँगै टिकटक, रिल्स लगायतका प्लेटफर्ममा समेत चर्चामा थियो।
अन्यनवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते हुने ४ चैत्र २०८२ संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेको छ।
अन्यजग्गा विवादमा छोराले गरे आमाको हत्या, बहिनी घाइते ४ चैत्र २०८२ कञ्चनपुरमा एक महिलाको हत्या भएको छ।
अन्यअब तोकिएका क्षेत्रमा ३० प्रतिशत मात्रै निर्देशित कर्जा ४ चैत्र २०८२ राष्ट्र बैंकले कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका बैंकलाई भने लचिलो व्यवस्था गरिदिएको छ।
अन्यराप्रपाको नाम, चुनाव चिह्न र नेतृत्व पुनरावलोकन अत्यावश्यक छ: महामन्त्री पाठक ४ चैत्र २०८२ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीलाई तत्काल व्यापक पुनर्संरचनाको जरूरी रहेको टिप्पणी गरेका छन्।
अन्यसाँगामा धमाधम बनिरहेको अन्डरपास (तस्बिरहरू) ४ चैत्र २०८२ आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।
अन्यएकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? ४ चैत्र २०८२ मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
अन्यएक पटकको ठूलो जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन– शंकर पोखरेल ४ चैत्र २०८२ नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने बताएका छन्।
अन्यशान्तिपूर्ण रूपमा निर्वाचन सकिएको भन्दै प्रधानमन्त्रीले गरिन् पशुपतिमा पूजा ४ चैत्र २०८२ प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार ‘प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा’ गरेकी हुन्।
अन्य९ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन ४ चैत्र २०८२ संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।