काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

अन्य

‘बाजेको सेकुवा’ देखि संसदसम्मको यात्रा
अन्य

‘बाजेको सेकुवा’ देखि संसदसम्मको यात्रा

लामो राजनीतिक अनुभव नभए पनि व्यावसायिक क्षेत्रमा उनले ‘बाजेको सेकुवा’ को फ्रेन्चाइज विस्तारदेखि मसला उद्योग सञ्चालनसम्मको अनुभव संगालेकी छन्।
काठमाडौंलाई हराउँदै ललितपुरले जित्यो प्रधानमन्त्री कप बागमती प्रदेश छनोटको उपाधि
अन्य

काठमाडौंलाई हराउँदै ललितपुरले जित्यो प्रधानमन्त्री कप बागमती प्रदेश छनोटको उपाधि

तल्लो मूलपानी क्रिकेट मैदानमा भएको मंगलबार फाइनल खेलमा काठमाडौं जिल्लालाई ६ विकेटले पराजित गर्दै ललितपुर जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद
अन्य

निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन्।
उडान रद्द हुँदा प्राधिकरण र निगमलाई दैनिक २ करोड घाटा
अन्य

उडान रद्द हुँदा प्राधिकरण र निगमलाई दैनिक २ करोड घाटा

इरान लगायतका देशहरूको हवाई क्षेत्रमा आएको अवरोधका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले अहिले दैनिक करिब २ करोड १० लाख रूपैयाँ बराबरको आम्दानी गुमाइरहेका प्राधिकरणले बताएको छ।
विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट हुँदै
अन्य

विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट हुँदै

विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो।
Scroll to Top