अन्यशक्ति पाएपछि आउने आँखाको पट्टी खोल्नुपर्नेछ, नत्र हामीलाई ३६ दिन पनि जनताले कुर्दैनन्– रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शक्ति प्राप्त भएपछि आँखामा आउने पट्टी हटाउनुपर्ने बताएका छन्।
अन्यसडक दस्तुर संकलन अब डिजिटल: प्रिपेड ट्याग कार्ड जारी गर्न बैंकलाई अनुमति ४ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै वाणिज्य बैंकलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन चिपमा (आरइफआइडी) आधारित प्रिपेड ट्याग कार्ड जारी गर्न अनुमति दिएको हो।
अन्यहेलिकप्टर दुर्घटनाका घाइतेलाई ल्याइयो काठमाडौं ४ चैत्र २०८२ खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकोप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ।
अन्यट्रम्पले क्यास्ट्रोका नातिलाई क्युबाको शासक बनाउन सक्ने! ४ चैत्र २०८२ उनी पूर्वराष्ट्रपति राउल क्यास्ट्रोका नाति हुन्। राउल क्यास्ट्रो सन् १९५९ मा क्रान्ति गरेर कम्युनिस्ट शासन सुरू गर्ने फिडेल क्यास्ट्रोका भाइ हुन्।
अन्यअभिमुखीकरणमा सभापति रवि लामिछानेको समापन सम्बोधन (लाइभ) ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ।
अन्यनारायणगढ–मुग्लिन सडक खण्डका यी ८ ठाउँ उच्च जोखिममा ४ चैत्र २०८२ नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्।
अन्यचुनाव सफल बनाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले नेकपाका नेताहरूलाई दिइन् धन्यवाद ४ चैत्र २०८२ सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएका छन्।
अन्यसिमेन्ट र डण्डीको मूल्य बढ्यो ४ चैत्र २०८२ तीन/चार दिनदेखि बजारमा सिमेन्ट तथा डण्डीको मूल्य बढेको घर बनाउने ठेकेदार सविन मगरले जानकारी दिए।
अन्यप्रचण्डले प्रधानमन्त्रीलाई भने– निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो ४ चैत्र २०८२