अन्यप्रतिनिधि सभा बैठक हल निर्माण अन्तिम चरणमा (तस्बिरहरू) ४ चैत्र २०८२ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत १२ गते गराउने तयारी तीव्र पारिएको छ।
अन्यसन्दीपले इयू टी-२० लिग रेड लायन्सबाट खेल्ने ४ चैत्र २०८२ बेल्जियमको इयू टी-२० लिगमा लागि लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको छ।
अन्यकांग्रेसले बोलायो केन्द्रीय समिति बैठक ४ चैत्र २०८२ नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
अन्यसुरक्षा प्रमुख मारिएपछि इरानले इसराइलको राजधानीमा हान्यो मिसाइल ४ चैत्र २०८२ इरानले इसराइलको राजधानी तेल अविभमा लक्ष्य गरेर मिसाइल प्रहार गरेको छ।
अन्यअभिमुखीकरणमा रास्वपा सभापति रवि लामिछानेले गरेका सम्बोधनका २० हाइलाइट्स ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा निर्वाचित प्रत्यक्ष र समानुपातिक सांसदहरूका लागि अभिमुखीकरण गरेको छ।
अन्यरास्वपालाई छुनै हुँदैन, गाली गरिहाल्छन् भन्ने छवि बनेको छ, त्यसबाट निस्कनुपर्छ- रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना नेता, कार्यकर्ता र समर्थकहरूमा विजयीको उन्माद देखिएको छ।
अन्यरवि लामिछानेले भने– पार्टीले सही मान्छेलाई मन्त्री बनाउँछ, कसैलाई भनिरहनुपर्दैन! ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरू मन्त्री बनाइदिन भनेर नधाउन अनुरोध गरेका छन्।
अन्यअधिनायकवाद आउँदैन, चनाखो भएर काम गर्नेछौं- रवि लामिछाने ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र खतरामा नपर्ने र अधिनायकवाद नआउने बताएका छन्।
अन्यआफ्ना सांसदहरूलाई रविले भने- सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनू ४ चैत्र २०८२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन अनुरोध गरेका छन्।
अन्यपीएम कपका लागि बागमती प्रदेशले घोषणा गर्यो सन्दीपको कप्तानीमा १५ सदस्यीय टोली ४ चैत्र २०८२ आगामी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गरेको छ।