यसअघि उच्च ओपनिङ कलेक्सन गर्ने फिल्महरूमा ‘जवान’, ‘पठान’, ‘एनिमल’, ‘स्त्री २’ जस्ता फिल्महरू थिए। तर, ‘धुरन्धर २’ ले ती सबैलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो।
वित्त आयोगले आन्तरिक ऋण र समग्र सार्वजनिक ऋणको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत समन्वयित प्रणालीमा राख्नुपर्ने र आयोगको पहुँच रहने गरी सुविधा सुनिश्चित गर्नुपर्ने पनि भनेको छ।