अन्य
अन्य
‘युद्ध लभ अफेयर जस्तै हो, सुरू गर्न सजिलो, बाहिर निस्कन गाह्रो!’
‘युद्ध सुरू गर्नु प्रेम सम्बन्ध जस्तै हो — यसमा प्रवेश गर्न सजिलो छ तर बाहिर निस्कन गाह्रो छ,’ उनले युद्धलाई प्रेमसँग तुलना गर्दै भनिन्।
अन्य
बुटवलमा दिउँसै पर्यो रात! (तस्बिरहरू)
दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो।
अन्य
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सांसद बनाउने सरकारको सिफारिस राष्ट्रपतिले गरे ‘होल्ड’
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारले गरेको सिफारिसलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘होल्ड’ मा राखेका छन्।
अन्य
अर्जुननरसिंह केसीलाई प्रश्न- अब तपाईं कांग्रेस संसदीय दल नेता हो?
केसीले जबाफ दिए, ‘स्वत: दाबी रहन्छ। म सबैभन्दा सिनियर हुँ। संसदीय यात्रा र अभ्यासमा योगदान गरेको छु।’
अन्य
खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो
इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खामेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ।
अन्य
घन्टीमा भोट हाल्ने नेतालाई आँखा चिम्लेर कारबाही गर्छौं- प्रचण्ड
‘को-कोले भोट हालेनन्। केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, तपाईंका जनवर्गीय संगठनका केन्द्रीय नेताहरू को क्षेत्रमा गएनन्? कसले भोट हालेनन्? कसले घन्टीमा हाले? त्यो रिपोर्ट तपाईंहरुले दिनै पर्यो हामीलाई,’ उनले भने।
अन्य
चैत १३ देखि प्रदर्शन हुने ‘हामी तीन भाइ’ को नयाँ गीत सार्वजनिक
लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर छ।
अन्य
अर्को बैठकले १५ औं महाधिवेशनको कार्यतालिका ल्याउँछ: महामन्त्री घिमिरे
नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले अर्को केन्द्रीय समिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका ल्याउने बताएका छन्।
अन्य
फुल टाइम गिटारिस्ट!
भन्ने हो भने डबल ब्ल्याक लेबल जस्ता रक्सीहरू गिरीशले खान पाइराख्थ्यो। शो भएको दिन सबै टेबलका मान्छेहरूले उसलाई ड्रिङ्क अफर गर्ने गर्दथे। रक्सी कुनै ठुलो कुरै थिएन। पैसा भने सधैँ अभाव हुन थालिसकेको थियो। घरमा श्रीमतीका मागहरू, छोरा बिस्तारै घस्रिन थालेको थियो।

