अन्यअमेरिकी एफ-३५ लडाकू विमान आकस्मिक अवतरण, इरानी आक्रमणमा परेको आशंका ६ चैत्र २०८२ यसको मूल्य एक सय मिलियन डलरभन्दा बढी पर्ने सिएनएनले जनाएको छ।
अन्य१२ वर्षमा पेट्रोलियमको मूल्य कति भयो उतारचढाव, के अहिले निर्माण बिदाको समय हो? ६ चैत्र २०८२ पेट्रोलियमको मूल्य फेरि बढ्न थालेपछि निर्माण व्यवसायीहरूले निर्माण बिदा ‘कन्स्ट्रक्सन होलिडे’ माग गर्न थालेका छन्।
अन्यनागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी (विज्ञापनसहित) ६ चैत्र २०८२ नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।
अन्यजेनजी आन्दोलनका घाइतेहरूको अन्तिम वर्गीकरण हुँदै, छुटेकाहरूलाई उपस्थित हुन प्रशासनको आग्रह ६ चैत्र २०८२ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइतेको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ।
अन्यकक्षाभरि झुसिल्किरो, शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान ६ चैत्र २०८२ ‘रातभरि कन्याएर सुत्न सकिँदैन। विद्यार्थीको विजोग छ,’ शिक्षिका तामाङले भनिन्।
अन्यनवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते ६ चैत्र २०८२ संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते बिहीबार हुने जनाएको हो।
अन्यअमेरिकी डलर स्थिर, युरो बढ्दा घट्यो अस्ट्रेलियन डलरको भाउ ६ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्यआज यी स्थानमा भारी वर्षाको सम्भावना ६ चैत्र २०८२ हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अन्यके हो विश्वलाई आश्चर्यमा पार्ने चिनियाँ विकासको मोडल? ६ चैत्र २०८२ विश्वस्तरीय प्रतिस्पर्धामा डिपसिक जस्ता एआई मोडलले उच्च स्थान प्राप्त गरेको छ।