काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

बालेनसँग वर्षमानले भने- भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्
अन्य

बालेनसँग वर्षमानले भने- भैरहवा एयरपोर्ट सञ्चालन गर्न भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

पुनले आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१/०८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिए।
सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल
अन्य

सरकारले स्टन्ट नगरोस्, संविधान पढोस्- सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
‘अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक
अन्य

‘अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक सार्वजनिक

दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सवलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तमा समेटिएका छन्।
सभामुखले गठन गरे कार्यव्यवस्था परामर्श समिति, को को छन् सांसदहरू?
अन्य

सभामुखले गठन गरे कार्यव्यवस्था परामर्श समिति, को को छन् सांसदहरू?

कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखको अध्यक्षतामा बस्ने गर्दछ भने उपसभामुख र कानुन मन्त्री पदेन सदस्य रहन्छन्।
सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा
अन्य

सदन चिया पसल र चौतारी होइन, मन लागे आउने नलागे नआउने- मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सदनलाई चौतारी र चिया पसलका रूपमा नलिन सांसदहरूलाई आग्रह गरेका छन्।
Scroll to Top