काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

ठुला परियोजना: नेपालका लागि आर्थिक सम्भावनाको ढोका!
अन्य

ठुला परियोजना: नेपालका लागि आर्थिक सम्भावनाको ढोका!

ठुला परियोजनाहरूले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्छन्— निर्माण सामग्रीदेखि सेवा क्षेत्र र निजी लगानीसम्म सबै क्षेत्रमा सकारात्मक लहर उत्पन्न हुन्छ। करिब २ खर्ब रुपैयाँको निष्क्रिय तरलतालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सके नेपालले रोजगार, आर्थिक वृद्धि र समावेशी विकासको मार्ग तय गर्न सक्छ।
सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध सर्वोच्चमा रिट
अन्य

सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध सर्वोच्चमा रिट

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
फेवातालको चार किल्ला भित्रको जग्गा अवस्था अध्ययन गर्न सरकारले बनायो समिति
अन्य

फेवातालको चार किल्ला भित्रको जग्गा अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

फेवाताल क्षेत्रभित्र परेका निजी तथा सरकारी जग्गाको अवस्था, दर्ता स्थिति र प्रयोगको अवस्थाबारे विस्तृत अध्ययन गरिने मन्त्रालयले जनाएको छ।
युवराजको पाँच विकेटमा एपिएफको तेस्रो जित, दोस्रो स्थानको सुदूरपश्चिमलाई हरायो
अन्य

युवराजको पाँच विकेटमा एपिएफको तेस्रो जित, दोस्रो स्थानको सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले तेस्रो जित निकालेको छ।
Scroll to Top