अन्य
अन्य
कांग्रेसको भिजन १० र सरकारको एजेन्डाबीच पर्याप्त समानता छ- रञ्जित कर्ण
राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले कांग्रेसले अघि सारेको भिजन १० र सरकारका एजेन्डाबीच पर्याप्त समानता रहेको बताएका छन्।
अन्य
डिजिटल यौनहिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा एक जना पक्राउ
रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
अन्य
अर्थमन्त्री भन्छन्- सेयर बजार अन्य क्षेत्रको तुलनामा बढी व्यवस्थित र पारदर्शी
उनका अनुसार सरकारले साना लगानीकर्तामाथि कारबाही गर्ने कुनै उद्देश्य राखेको छैन।
अन्य
बुद्धि तामाङ र मिस पवी फिचर चिनियाँ डकुमेन्ट्री निफमा प्रदर्शन
प्रदर्शन कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत समेत उपस्थित भएका थिए।
अन्य
सार्वजनिक बिदामा पनि हुलाकबाट कुरियर हुने
हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु जाँचपासका लागि ‘एक्सप्रेस वे’ प्रयोग गरिने भएको छ।
अन्य
अर्थमन्त्री वाग्लेले दिए लगानीकर्ता हितमा नीतिगत सुधार गर्ने आश्वासन
एसोसिएसनले बजारमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्री वाग्लेले सकारात्मक देखिएको बताएको छ।

