अन्य
अन्य
सरकारले ६ देशका राजदूतलाई भन्यो– एक महिनाभित्र फिर्ता हुनू
सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ।
अन्य
सेयर ब्रोकरलाई पनि कारबाही भए लगानीकर्ताको सेयर के हुन्छ?
सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।
अन्य
सिद्धार्थ बैंकले माग्यो विभिन्न पदमा कर्मचारी
इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा आवेदन दिने इच्छुकले आइटी कम्प्युटर इन्जिनियरिङ/इलेक्ट्रिक इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा २.५ सिजिपिए ल्याएको हुनु पर्नेछ।
अन्य
नेपाल टेलिकमको सेवामा सुधार– डाटा सकिँदा स्वतः पैसा नकाटिने
नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन्।
अन्य
नेपालमा विदेशी फिल्म नेपालीभन्दा ६६ प्रतिशत बढी रिलिज
फिल्मको संख्या धेरै भए पनि व्यापारिक हिसाबले भने विदेशी फिल्मले नेपाली फिल्मलाई धेरै पछि पार्न सकेका छैनन्।
अन्य
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा चार जना पक्राउ
क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
अन्य
प्रितिको यात्रा अब कम्बोडियन क्लबबाट
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रिति राईले अब कम्बोडियन महिला लिग खेल्ने भएकी छिन्।

