अन्यबढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? २४ चैत्र २०८२ सोमबार तोलामा दुई हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रूपैयाँ बढेको हो।
अन्यकराते स्टार एरिकालाई जापानिज ब्रान्डको प्रायोजन २४ चैत्र २०८२ विश्व चर्चित जापानी कराते ड्रेस उत्पादन कम्पनी सुराई दो ले नेपाली खेलकुदको ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई औपचारिक रूपमा कराते खेल सामग्री प्रायोजन गरेको छ।
अन्यप्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक २४ चैत्र २०८२ प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
अन्यमण्डला थिएटरमा ‘अतिरञ्जन को मनोरञ्जन’ (तस्बिरहरू) २४ चैत्र २०८२ काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नेपाली नाटक ‘अतिरञ्जनको मनोरञ्जन’ नियमित मञ्चन भइरहेको छ।
अन्यइरानलाई एकै रातमा ध्वस्त पार्न सक्ने ट्रम्पको धम्की २४ चैत्र २०८२ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई एकै रातमा सखाप पार्न सक्ने चेतावनी दिएका छन्।
अन्यगृहमन्त्री गुरूङ किन जाँदैछन् रोशी? २४ चैत्र २०८२ गृहमन्त्री सुधन गुरूङ रोशी–कलाँती क्षेत्र जाँदैछन्। उनी मंगलबार १० बजे काभ्रेको पनौती नगरपालिकाभित्र पर्ने रोशी क्षेत्र जान लागेका हुन्।
अन्यगाडी चढ्ने सरकारी कर्मचारीलाई दिइने पेट्रोल ५० लिटर काटियो, कसलाई कति? २४ चैत्र २०८२ सरकारी कर्मचारीले गाडी चढ्दा पाउँदै आएको पेट्रोल सुविधा ५० लिटरले घटाइएको छ।
अन्यलगानी मोडलमा गइरहेका यी कम्पनीको सेयरमा छ आकर्षण! २४ चैत्र २०८२ सोमबार बजार बढ्दा सबभन्दा धेरैले बढ्नेमा पनि यही समूह रह्यो।
अन्यआज कति छ अमेरिकी डलरको मूल्य? २४ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।