अन्यग्रेटर लुम्बिनी परियोजनाका लागि विश्व बैंकको ८५ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय २४ चैत्र २०८२ सरकारले विश्व बैंकसँग ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
अन्यकिन गर्यो सरकारले एउटा मात्रै डेपुटी गभर्नर नियुक्त? २४ चैत्र २०८२ ‘अहिले दुवै डेपुटी एकै पटक बाहिरिँदा गभर्नर कहीँकतै जान नमिल्ने, काममा समस्या आउने भइरहेको थियो,’ स्रोतले भन्यो।
अन्यनेप्सेसँगै घट्यो कारोबार रकम २४ चैत्र २०८२ मंगलबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७५ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
अन्यबाँदर आतंक रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्नेसम्म सांसदका माग २४ चैत्र २०८२ प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै सामाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
अन्यदैनिक ४० हजार लाइसेन्स छापिँदै, साउनदेखि २४ घन्टाभित्रै लाइसेन्स दिने तयारी २४ चैत्र २०८२ सरकारको १०० दिने शासकीय सुधार कार्यसूची सार्वजनिक भएपछि यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा अघि बढाइएको छ।
अन्य‘वर्क फर्म होम’ र विद्युतीय साधनको प्रयोग बढाउन सरकारको आह्वान २४ चैत्र २०८२ सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेको छ।