काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

अन्य

बादलले छलफलमा बोलाए एमाले विशेष महाधिवेशन हस्ताक्षर अभियानका ३ नेतालाई
अन्य

बादलले छलफलमा बोलाए एमाले विशेष महाधिवेशन हस्ताक्षर अभियानका ३ नेतालाई

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले पार्टीभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका ३ जना नेताहरूलाई छलफलमा बोलाएका छन्।
अब फेरि कहिले भेट होला?
अन्य

अब फेरि कहिले भेट होला?

अब फेरि कहिले भेट होला भनेर प्रश्न उठ्न थाल्यो। म फेरि त्यहीँ शब्दहरूको द्वन्द्वमा परेँ। प्रेमको यात्रा यसरी ढिलो अघि बढ्दा डर पनि उत्तिकै लाग्दो रहेछ। तर फेरि सोच्छु— छिटो अघि बढेर विखरिनुभन्दा बरु यात्रा नै लामो होस् तर पूर्ण रूपमा सम्हालिएको होस्।
विद्यार्थीलाई भैँसी पुरस्कार!
अन्य

विद्यार्थीलाई भैँसी पुरस्कार!

‘नगद पुरस्कारबाट केही किनौँ भने पनि एक पटकमा खर्च हुन्छ, यसरी पाएको भैँसी पाल्दै गएपछि नियमित आम्दानी हुन्छ। दूध दिने भएपछि खान पनि भयो, बिक्री गरेर पढाइ खर्च जुटाउन पनि भयो।’
ट्रम्पले एकै रातमा ध्वस्त पार्ने धम्की दिए पनि इरानले हर्मुज नखोल्ने
अन्य

ट्रम्पले एकै रातमा ध्वस्त पार्ने धम्की दिए पनि इरानले हर्मुज नखोल्ने

हर्मुज नखोले इरानलाई एकै रातमा ध्वस्त पार्ने ट्रम्पले धम्की दिए पनि त्यसको बेवास्ता गर्दै इरान सो जलमार्ग नखोल्ने अडानमा कायम छ।
पहिलो पाठशालाको पहिलो पाइला!
अन्य

पहिलो पाठशालाको पहिलो पाइला!

सिकाइमा वातावरण र परिवेशको महत्त्वपूर्ण भूमिका रहन्छ। एउटा परिस्थितिमा उपयुक्त भएको सिकाइ/सिप अर्को परिवेशमा उपयुक्त नहुन पनि सक्छ। जस्तै काठमाडौँमा लागु हुन सक्ने सिकाइ सीप हुम्ला/जुम्ला वा अन्य पूर्वी पहाडी परिवेशका स्कुलहरूमा उपयुक्त  र सफल नहुन सक्छन्।
Scroll to Top