अन्य
अन्य
नागरिकता सम्बन्धी कसुरमा फरार रहेका एक जना पक्राउ
नागरिकता सम्बन्धी कसुरमा फरार रहेका एक जना पक्राउ परेका छन्।
अन्य
विशेष महाधिवेशन पक्षधरलाई बादलले भने- तपाईंहरूको विद्रोहलाई पार्टीले दबाउन सक्छ
नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले विशेष महाधिवेशन पक्षधर तीन नेतालाई हस्ताक्षर रोक्न आग्रह गरेका छन्।
अन्य
निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो छलफलमा
सरकारी विज्ञापन निजी मिडियालाई नदिने निर्णयविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले छलफलमा बोलाएको छ।
अन्य
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघईको उम्मेदवारी
संघई साना तथा मझौला उद्यम क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। उनले ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्याबारे आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने बताएका छन्।
अन्य
पदभार सम्हाल्दै राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले भनिन्–साइबर बुलिङविरूद्ध कानूनी हस्तक्षेप अपरिहार्य
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारी पदभार ग्रहण गरेकी छन्।
अन्य
उपसभामुख निर्वाचन अनिश्चित, एक साताभित्रै संसद अधिवेशन अन्त्य गर्ने तयारी
संघीय संसद सचिवालय स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र कुन दललाई उपसभामुख दिने भन्ने मतैक्य छैन।
अन्य
स्वास्थ्य क्षेत्रका लागि निर्णायक मोड!
राजनीतिक परिवर्तनले कहिलेकाहीँ नीतिगत सुधारका लागि अवसरको नयाँ ढोका खोलिदिन्छ। मुलुक अहिले त्यस्तै एउटा मोडमा उभिएको छ। नयाँ सरकार गठनको तयारी भइरहेका बेला देशभर स्वास्थ्य क्षेत्रका आधारभूत पक्ष प्रभावकारी ढंगले सञ्चालन हुने सुनिश्चित गर्दै स्वास्थ्य क्षेत्रका लक्ष्यलाई व्यवहारिक र परिवर्तनकारी बनाउन अब सुनौलो मौका आएको छ।
अन्य
सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा
उनीविरूद्ध पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीले सोमबार आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

