अन्य
अन्य
एक महिनादेखि योजना बनाएर सिर्जनाको हत्या
‘पारिवारिक बेमेल र झैझगडाले एक महिनादेखि नै एक दिन हत्या गर्छु भनेर योजना बनाएका रहेछन्, हामीसँगको प्रारम्भिक बयानमा हत्या गर्नकै लागि खुडा तयार राखेका बताएका छन्,’ कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने।
अन्य
संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरे सम्बोधन (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्।
अन्य
ओटिटीमा रिलिज भयो रोमान्टिक-एक्सन फिल्म ‘ओ रोमियो’
फिल्म शुक्रबारदेखि अमेजन प्राइम भिडिओमा स्ट्रिमिङ गरिएको हो।
अन्य
पेन्सनको भेरिफिकेसन अब मोबाइलबाटै, वार्षिक ९० करोड लागत बचत हुने अनुमान
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार महालेखा नियन्त्रक कार्यालयले विकास गरेको ‘इ–पेन्सन भेरिफिकेसन प्रणाली’को शुभारम्भ गरेसँगै सेवाग्राहीले आफ्नै मोबाइलबाटै प्रमाणीकरण गर्न सक्ने भएका हुन्।
अन्य
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो
बिहीबार पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको छ।
अन्य
उपसभामुख निर्वाचन- एमालेको ‘नो भोट’
‘राप्रपाले उम्मेदवारी फिर्ता लिएको अवस्थामा हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारलाई शुभकामना दिन्छौँ’, बरालले भने, ‘मतदानको अवस्था आए। हाम्रो ‘नो भोट’ हुन्छ।’
अन्य
नयाँ सरकारको चुनौती: अनुशासनहीन समाज र सुशासनको खोजी!
वास्तवमा शासन व्यवस्था र नागरिक व्यवहारबिच गहिरो पारस्परिक सम्बन्ध हुन्छ, नागरिक जति जिम्मेवार हुन्छन्, शासन त्यति नै प्रभावकारी हुन्छ र शासक पनि त्यति नै जवाफदेही बन्न बाध्य हुन्छन्।
अन्य
उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ।

