अन्य
अन्य
रविको मुद्दामा पूर्ण इजलासले गर्नुपर्ने छ ८ प्रश्नको व्याख्या
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर हटाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा पूर्ण इजलासले ८ प्रश्नको व्याख्या गर्नुपर्ने भएको छ।
अन्य
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री यस जयशंकरबीच भेट भएको छ।
अन्य
५० प्रतिशत कर घट्दा पनि किन बढ्यो पेट्रोलियमको मूल्य?
नेपाल आयल निगमले लगातार चौथो पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
अन्य
अन्तिम दुई बलमा दुई विकेट लिँदै एपिएफले निकाल्यो कोशीमाथि जित
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले अंक तालिकाको पुछारमा रहेको कोशी प्रदेशमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।
अन्य
हर्मुजमा शुल्क नउठाउन इरानलाई ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा शुल्क नउठाउन इरानलाई चेतावनी दिएका छन्।
अन्य
चौधरी ग्रुपले गोरखामा शिलान्यास गऱ्यो लक्जरी हेरिटेज ‘समिट होटल’
करिब ३० वटा लक्जरी कोठाहरू रहने यस होटलको रुम रेट करिब ५०० अमेरिकी डलर आसपास रहने छ।
अन्य
उपसभामुखमा राप्रपालाई झट्का दिएकोबारे रविको प्रष्टोक्ति- कहिलेकाहीँ अन्य फ्याक्टरले काम गर्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ‘धोका’ दिएको विषयमा प्रष्टिकरण दिएका छन्।
अन्य
सिके राउतलाई हराएर चर्चामा आएका रामजी यादव बने श्रममन्त्री
प्रधानमन्त्री बालेन शाहले पूर्ववर्ती श्रममन्त्री दीपक साहलाई बर्खास्त गरेर रामजीले उक्त पदमा नियुक्त गरेका हुन्।
अन्य
आफन्त र साथीभाइलाई नियुक्ति दिलाउन नलाग्नू- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफन्त र साथीभाइहरूलाई नियुक्ति दिलाउन नलाग्ने आग्रह गरेका छन्।

