अन्यऐरीको उत्कृष्ट प्रदर्शनमा नेपालले युएईलाई दियो २०१ रनको लक्ष्य १२ बैशाख २०८३ उनले ९० बल खेलेर ७५ रन बनाए। त्यस क्रममा ५ चौका र २ छक्का प्रहार गरे।
अन्यसिनामंगलको सुकुम्बासी बस्तीमा चल्यो डोजर १२ बैशाख २०८३ यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले आ-आफ्नो घरको सामान सार्न माइकिङ पनि गरिरहेको छ।
अन्यआफै बस्ती भत्काउन थाले सिनामंगलको सुकुम्बासीले, सामान ओसार्न सहयोग गर्दै प्रहरी (तस्बिरहरू) १२ बैशाख २०८३ काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीमा सुकुम्बासी आफैले आफू बसेको घर भत्काउन थालेका छन्।
अन्यडोजरको डरमा सिनामंगल रातभर जाग्राम, बिहान सडकमै सामान १२ बैशाख २०८३ सिनामंगलको सुकुम्बासी बस्ती शनिबार बिहानैदेखि तनावमा छ।
अन्ययस्तो छ सिनामंगल सुकुम्बासी बस्तीको अहिलेको अवस्था, हेर्नुस् ड्रोनभ्यू १२ बैशाख २०८३ बस्तीका केही मानिसहरू अहिले पनि सामान सारिरहेका छन्। घरबाट निकालिएका सामानहरू सडक पेटीमा राखिएका छन्।
अन्य‘लालीबजार’ निर्देशक भन्छन्- यो केवल अर्को फिल्म होइन १२ बैशाख २०८३ ‘किन हो थाहा छैन, यसपालि म ढुक्क छु,’ उनले भने, ‘दर्शक हलबाट निस्कँदा एकपटक अंगालून् भन्ने चाहना छ।’
अन्यसिनामंगलको सुकुम्बासी बस्तीमा प्रहरीले गर्न थाल्यो माइकिङ १२ बैशाख २०८३ काठमाडौंको सिनामंगलको सुकुम्बासी बस्तीमा प्रहरीले माइकिङ गर्न थालेको छ।
अन्यभैरहवामा एक सातादेखि उठेन फोहोर (तस्बिरहरू) १२ बैशाख २०८३ नगरपालिकाले फोहोर नउठाएपछि बेलहियादेखि नै सडकका किनार, चोक तथा गल्लीहरूमा फोहोर थुप्रिँदै गएको छ।
अन्यथापाथलीबाट रंगशाला जानेमा १५ सुकुम्बासी परिवार, के गरिँदैछ यहाँ? १२ बैशाख २०८३ उनीहरूको बसोबास र खानपिनको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
अन्यरंगशालामा यसरी गरिँदैछ सुकुम्बासीको स्क्रिनिङ (तस्बिरहरू) १२ बैशाख २०८३ काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीको रंगशालामा स्क्रिनिङको काम भइरहेको छ।