अन्यइस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै १२ बैशाख २०८३ अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्।
अन्यवन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो ‘सफारी टुरिजम मार्ट’ १२ बैशाख २०८३ नेपाल पर्यटन बोर्डले पहिलो पटक मेघौलीमा सफारी मार्टको औपचारिक सुरूआत गरेको छ।
अन्यविवादमा तानिए रास्वपा सांसद विश्वराज पोखरेल, रिसाए महावीर पुन १२ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेल विवादमा तानिएका छन्।
अन्यप्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको सुझाव- जनतालाई धेरै दुःख नदिनू १२ बैशाख २०८३ ‘पुरानो जुंगाको फाइट छोड्नु। आजको मितिमा तपाईकै जुंगा लामो छ! छोड्दिनु भो,’ उनले भनेका छन्।
अन्यआइसिसी विश्वकप क्रिकेट लिग-२ : युएईविरूद्ध ब्याटिङमा नेपाल १२ बैशाख २०८३ आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग-२ क्रिकेट प्रतियोगिताअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिला ‘ब्याटिङ’ गर्ने भएको छ।
अन्यबिहान १० बजेसम्म झन्डै ७० प्रतिशत झुपडी र भौतिक संरचना भत्काइयो १२ बैशाख २०८३ धेरैले कोठा खोजेर आफू आफू नै व्यवस्थापन गरिसकेका छन्। बस्ने ठाउँ छैन भनेर महानगरको सम्पर्कमा कोही आएका छैनन्।
अन्ययसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यूमा १२ बैशाख २०८३ थापाथलीको सुकुम्बासी बस्ती खाली गरेपछि त्यहाँका मानिसहरूलाई सुरूमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिनेछ।
अन्यसुकुम्बासी बस्तीमा अघि-अघि प्रहरी, पछि-पछि डोजर १२ बैशाख २०८३ शनिबार बिहान करिब ९ बजेदेखि सुकुम्बासी बस्तीका संरचना भत्काउन डोजर परिचालन गरिएको छ।