‘म पनि लोक सेवा पढ्न चाहन्छु, प्राइभेट अफिसमा काम गर्थें, नानी जन्मेपछि जागिर छुट्यो। प्राइभेट संस्थामा जागिर खाने रहर छैन, लोक सेवा कसरी पास गर्ने हो?’
गैह्रीगाउँमा करिब एक घन्टा अघिबाट डोजर चलाउन थालिएको छ। तीलगंगा र शान्तिनगर तर्फबाट दुई-दुईवटा डोजर चलाइएका छन्। शान्तिनगर तर्फबाट चलाइएका डोजरले १५-२० वटा झुपडी भत्काइसकेका छन्।