काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

अन्य

रोनाल्डो र पोर्चुगलको विश्वकपमा लामो प्रतिक्षा
अन्य

रोनाल्डो र पोर्चुगलको विश्वकपमा लामो प्रतिक्षा

विश्वकपमा पोर्चुगलको सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि आएको थियो। १९६६ इङ्ल्यान्ड विश्वकपमा टोली तेस्रो भएको थियो। त्यसयता विश्वकपमा टोलीको यात्रा संघर्षपूर्ण रहँदै आएको छ।
१० महिनापछि कार्यालय फर्किएका वडाध्यक्ष
अन्य

१० महिनापछि कार्यालय फर्किएका वडाध्यक्ष

त्यसपछि उनी कार्यकक्ष प्रवेश गरे। कुर्सीमा बसिसक्दा पनि वडाध्यक्षलाई सम्मान ग्रहण गर्न भ्याइ नभ्याइ नै थियो।  पुष्पगुच्छा र खादा लिएरकार्यकक्ष प्रवेश गर्नेको भिड नै थियो। केही बेरमै उनको टेबलमा फुलमाला र खादाको उरूङ देखियो।
पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई
अन्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन शाहले ध्यान नदिएको बताएका छन्।
जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल
अन्य

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति  र जनअपेक्षाअनुसार पार्टी पुनर्गठन हुने बताएका छन्।
होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा अर्जुननरसिंह केसीले संसदमा उठाए प्रश्न
अन्य

होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा अर्जुननरसिंह केसीले संसदमा उठाए प्रश्न

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरको होल्डिङ सेन्टरमा सुकुम्बासीहरूले खाना नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
कांग्रेस सांसदको आरोप- सभामुखको रास्वपासँगको नाभी काटिएन, रास्वपा सांसदको निमयापत्ति
अन्य

कांग्रेस सांसदको आरोप- सभामुखको रास्वपासँगको नाभी काटिएन, रास्वपा सांसदको निमयापत्ति

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद अर्यालको रास्वपासँगको नाभी नकाटिएको टिप्पणी गरेका छन्।
Scroll to Top