अन्यकांग्रेस सांसदको आरोप- सभामुखको रास्वपासँगको नाभी काटिएन, रास्वपा सांसदको निमयापत्ति ३ असार २०८३ नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुख डोलप्रसाद अर्यालको रास्वपासँगको नाभी नकाटिएको टिप्पणी गरेका छन्।
अन्यसर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरको आइपिओ खुल्यो, कति कित्तासम्म दिन सकिन्छ आवेदन? ३ असार २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यविद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव ३ असार २०८३ प्यूठानमा स्कुलबाट घर फर्किँदै गर्दा बगेर बेपत्ता मध्य दुबै दाजु भाइको शव फेला परेको छ।
अन्यघट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच? ३ असार २०८३ मंगलबार तोलामा तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
अन्यपार्टी खोल्नुअघि दुर्गा र धवल शम्शेरले बनाए २४ वटा समिति ३ असार २०८३ नयाँ पार्टी खोल्नुअघि दुर्गा प्रसाईं र धवल शम्शेर राणाले २४ वटा समिति गठन गरेका छन्।
अन्यउज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग ३ असार २०८३ यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन्।
अन्यपाँचथरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर, ३३४ जनाले लिए सेवा ३ असार २०८३ पाँचथरमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ।
अन्यभाटभटेनी सुपर मार्केटको पुनर्निर्माण रफ्तार, यस्तो छ तयारी ३ असार २०८३ गत भदौ २४ गते ध्वस्त बनाइएका भाटभटेनी सुपर मार्केटका भवन एकपछि अर्को गर्दै फेरि उठ्दैछन्। उस्तै चम्किलो बनेर भटाभट खुल्दैछन्। संस्थापक मीनबहादुर गुरूङ र उनका सहयोगीले करिब एक वर्षभित्रै भाटभटेनीका सबै भवन नवनिर्माण कसरी गर्दैछन्?
अन्यभेरी नदी किनारमा एक महिला मृत फेला ३ असार २०८३ खोजतलास गर्ने क्रममा लेकबेसी –१ चिप्लेस्थित भेरी नदी किनारमा उनको शव फेला परेको हो।
अन्यटिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु ३ असार २०८३ झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।