अन्यएउटै बोटमा दुई जातका आँप ३ असार २०८३ हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्।
अन्यशुक्रबारदेखि लाग्दै ‘आई एम जितबहादुर’, एड्भान्स बुकिङ खुल्यो ३ असार २०८३ फिल्म ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।
अन्यसंघर्ष जारी छ! ३ असार २०८३ संघर्ष जारी छ छैन कुनै उत्साह तर हताश पनि त छैन फेरि पाउने आस पनि त छैन अनि गुमाउने डर पनि त छैन
अन्यसिटिजन्स बैंकको विशेष साधारण सभाले पारित गर्यो २ अर्ब बराबरको प्रिफेरेन्स सेयर जारी गर्ने प्रस्ताव ३ असार २०८३
अन्यश्रम संस्कृतिसँग छलफल गर्न सभामुखले रोके १५ मिनेट प्रतिनिधि सभा बैठक ३ असार २०८३ श्रम संस्कृति पार्टीले वेल घेराउ जारी राखेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
अन्यजसको सम्मानमा जुरूक्कै उठे स्टेडियमका ७० हजार दर्शक ३ असार २०८३ अमेरिकाको कन्सास सिटी रंगशालामा बुधबार बिहान खेलिएको खेलको ८०औं मिनेटमा एउटा यस्तो क्षण आयो, जब रंगशालामा उपस्थित झन्डै ७० हजार दर्शक आफ्नो सिटबाट जुरूक्कै उठे।
अन्यउद्योग मन्त्रीले चित्तबुझ्दो जबाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले गरे वेल घेराउ (तस्बिरहरू) ३ असार २०८३ प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्।
अन्यआलिया, शर्वरी, अनिल र बबी अभिनीत ‘अल्फा’को ट्रेलर सार्वजनिक (भिडिओ) ३ असार २०८३ ‘अल्फा’ आगामी जुलाई ३ (असार १९) देखि विश्वव्यापी प्रदर्शनमा आउनेछ।