अन्यसुकुम्बासी बस्ती हटाएपछि ड्रोनबाट यस्तो देखियो काठमाडौंको धोबीखोला करिडोर १९ बैशाख २०८३ काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
अन्यराष्ट्रपतिले एकैचोटि जारी गरे तीन अध्यादेश १९ बैशाख २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्।
अन्यओलीलाई अध्यक्षबाट हटाउन भन्दै एमाले युवाहरूको पुनर्जागरण भेला १९ बैशाख २०८३ नेकपा (एमाले)का केन्द्रीय सदस्यसहितका युवा नेताहरूले काठमाडौंमा पुनर्जागरण भेला गरेका छन्।
अन्यनेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशन कार्यतालिका १९ बैशाख २०८३ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
अन्यतपाईंले आफूले आफैलाई समय नदिएको कति भो? १९ बैशाख २०८३ तर के तपाईंले कहिल्यै आफैसँग समय बिताएर हेर्नु भएको छ?
अन्यकांग्रेस दल नेता आङ्देम्बेले भेटे राष्ट्रपति पौडेललाई १९ बैशाख २०८३ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
अन्यचोरेर अमेरिका लगेको मूर्ति आसनमै फिर्ता १९ बैशाख २०८३ चोरेर अमेरिका पुर्याएको मूर्ति आसनमै फर्काइएको छ।
अन्यरास्वपाले बोलायो सचिवालय बैठक १९ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
अन्यज्याकारान्डाले सजियो ललितपुरको चक्रपथ (तस्बिरहरू) १९ बैशाख २०८३ ललितपुरको चक्रपथ क्षेत्रमा यतिबेला ज्याकारण्डा फूलले सडक किनार बैजनी रंगले ढाकिएको छ, जसले सडकलाई आकर्षक बनाएको छ।