अन्य
अन्य
एमाले हारको कारण नेतृत्व हो, पुनर्गठन गर्नुपर्छ- नेता बस्नेत
बस्नेतले पार्टीलाई पुनर्जागृत गर्नका लागि चार काम गर्नुपर्ने बताए।
अन्य
३६ वर्षदेखि अमेरिका रहे पनि नेपालकै पासपोर्ट प्रयोग गर्छिन् डा. प्रतिष्ठा
‘ओस्टियोपेथी फरक खालको चिकित्सा पद्धति हो। हातले छामेर बिरामीको रोग पत्ता लगाइन्छ र त्यसका आधारमा परीक्षण वा उपचारको निर्णय गरिन्छ,’ उनले भनिन्।
अन्य
सपनाको जापान कि संघर्षको यथार्थ?
पछिल्लो समय जापानले विदेशी विद्यार्थी र कामदार सम्बन्धी नियमहरूमा केही कडाइ पनि गरेको छ।
अन्य
शिक्षाको सुदृढीकरणका लागि १४ बुँदे वीरगन्ज घोषणापत्र
उनीहरूले शिक्षामा केन्द्रिकृत मानसिकता अझै कायम रहेको समेत औंल्याए।
अन्य
यस्तो छ कीर्तिपुर होल्डिङ सेन्टरको अहिलेको अवस्था (तस्बिरहरू)
कीर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई अहिले केही राहत भएको छ।
अन्य
प्रहरी भवन बनाउन जग खन्दा भेटियो ८६ वटा विस्फोटक वस्तु
सल्यानमा प्रहरीका लागि कक्षा कोठा भवन बनाउने क्रममा जग खन्दा ठूलो परिमाणमा गाडेको अवस्थामा विस्फोटक वस्तुहरू फेला परेका छन्।

