काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

अन्य

सुकुम्बासी बस्तीमा तत्काल ‘डोजर आतंक’ रोक्न सांसद शर्माको माग
अन्य

सुकुम्बासी बस्तीमा तत्काल ‘डोजर आतंक’ रोक्न सांसद शर्माको माग

नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको ‘डोजर आतंक’ तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सुकुम्बासी राखिएको होल्डिङ सेन्टर अनुगमन गर्नुपर्ने नेम्वाङको प्रस्ताव
अन्य

सुकुम्बासी राखिएको होल्डिङ सेन्टर अनुगमन गर्नुपर्ने नेम्वाङको प्रस्ताव

समितिको बैठकमा बोल्दै उनले सुकुम्बासी व्यवस्थापनका क्रममा राज्यको भूमिका संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए।
सपनाको दाहसंस्कार!
अन्य

सपनाको दाहसंस्कार!

रित्तिँदै छन् बस्तीहरू, ओसारेर जवानीको भारी
ब्युँझिँदै छन् सपनाहरू, सिमानाका काँडेतार नाघ्ने गरी 
दलालका रङ्गिन शब्द–जालमा अल्झिएका ती सोझा आँखा
खोज्दै छन् गन्तव्यको जून, तर भेट्छन् केवल अन्धकारका पाखा।
आर्थिक तथा पर्यावरणीय उन्नयनका लागि वनस्पति
अन्य

आर्थिक तथा पर्यावरणीय उन्नयनका लागि वनस्पति

जडीबुटी प्रवर्द्धन नेपालको लागि अपार सम्भावना एवं गहन अवसर पनि हो। तर यसको लागि वैज्ञानिक खेती प्रविधिको विकास आवश्यक छ। प्राकृतिक रूपमा संकलन मात्र गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा वानस्पतिक स्रोत नष्ट हुन सक्छन्। त्यसैले जडीबुटी खेतीलाई प्रोत्साहन दिनु, प्रविधि विकास गर्नु र किसानलाई सीप विकास तालिम दिनु आवश्यक छ।
Scroll to Top