अन्य१५ वर्षपछि पश्चिम बंगालमा ढल्यो ममताको शासन, भाजपाको उदय २१ बैशाख २०८३ दक्षिणका राज्यहरूमा खराब प्रदर्शन गरे पनि भाजपाले लगातार चौथो पटक भारतमा सरकार बनाउन सक्नेछ।
अन्यशेखर गोल्छाले धरौटी तिर्न नसके मात्रै हिरासतमा राख्न सर्वोच्चको परमादेश २१ बैशाख २०८३ सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छाले धरौटी वा जमानत राख्न नसकेमा मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको छ।
अन्यविधवाले विवाह गरेपछि पहिलो पतिका छोराछोरीलाई अंश फर्काउनुपर्ने व्यवस्था बदर २१ बैशाख २०८३ सर्वोच्च अदालतले विधवाले विवाह गरेपछि पहिलो पतिका छोराछोरीलाई अंश फर्काउनुपर्ने व्यवस्था बदर गरेको छ।
अन्यप्रिमियरको उद्यमशील प्रदर्शनीमा उद्योगजगतको ध्यानआकर्षण: व्यावसायिक प्रस्तावदेखि लगानीसम्म २१ बैशाख २०८३
अन्यनिजी क्षेत्रसँग ‘उन्नत समझदारी’ आधारित सहकार्य गर्छौ: अर्थमन्त्री वाग्ले २१ बैशाख २०८३ उनले निजी क्षेत्रसँग सरकारले उन्नत समझदारीको आधारमा सहकार्य गर्ने पनि प्रतिक्रिया दिएका छन्।
अन्यकांग्रेसले बोलायो संसद समन्वय वोर्डको पहिलो बैठक २१ बैशाख २०८३ नेपाली कांग्रेसले संसद समन्वय वोर्डको पहिलो बैठक आह्वान गरेको छ।
अन्यजनकपुरमा २ अर्ब लगानीको पाँचतारे होटल बन्ने २१ बैशाख २०८३ मिथिला हस्पिटालिटीमार्फत अघि बढाइएको यस आयोजनाको भुमी पुजन सम्पन्न भएको छ।
अन्यदीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश २१ बैशाख २०८३ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका दिपक भट्टलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित हुन आदेश दिएको छ।
अन्यकतार पुगेर साम्बाले भनिन्-एकातर्फ आफूमैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबल देखेर निराश छु २१ बैशाख २०८३ ‘एकातर्फ आफूमैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु। आशा गरौं नेपालको फुटबलको अवस्था चाडैं ठिक हुनेछ। म मैदान फर्कने मेरो आफ्नो लक्ष्यमा अडिग रहेर लागिरहनेछु,’ साम्बाले सामाजिक सञ्जालमा लेखेकी छन्।