काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

अन्य

महासंघको ६० वर्षे यात्रा दृढ संकल्प, संघर्ष र साझेदारीका महत्वपूर्ण उपलब्धिहरूको श्रृंखला: अध्यक्ष ढकाल
अन्य

महासंघको ६० वर्षे यात्रा दृढ संकल्प, संघर्ष र साझेदारीका महत्वपूर्ण उपलब्धिहरूको श्रृंखला: अध्यक्ष ढकाल

उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई देशको आर्थिक इतिहासमा दृढ संकल्प, संघर्ष र साझेदारीका महत्वपूर्ण उपलब्धिहरूको श्रृंखला भएको उल्लेख गरे।
बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा
अन्य

बागमतीका मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
अन्जन श्रेष्ठ भन्छन्–उद्यमीहरूको हित, मनोबल वृद्धि र आर्थिक विस्तारमा केन्द्रित हुन्छु
अन्य

अन्जन श्रेष्ठ भन्छन्–उद्यमीहरूको हित, मनोबल वृद्धि र आर्थिक विस्तारमा केन्द्रित हुन्छु

उनले भोलि हुने निर्वाचनपछि आफू अध्यक्षको जिम्मेवारी सम्हाल्ने बताउँदै यसलाई व्यक्तिगत अवसरभन्दा पनि देशभरका पाँच लाखभन्दा बढी उद्यमी–व्यवसायीको प्रतिनिधित्व गर्ने महत्वपूर्ण दायित्वको रूपमा लिएका छन्।
सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टीलाई बोलाइएन- हर्क साम्पाङ
अन्य

सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टीलाई बोलाइएन- हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डिपी अर्यालले बोलाएको बैठकमा आफ्नो दललाई जानकारी नदिइएको बताएका छन्।
संघीय निजामती सेवा ऐन विधेयकमाथिको विवेचना
अन्य

संघीय निजामती सेवा ऐन विधेयकमाथिको विवेचना

सरकारको तलबमानमा रहेर तलब खाने निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा संस्थानका कर्मचारीहरूका लागि ट्रेड युनियन आवश्यक थिएन। कर्मचारी ट्रेड युनियनहरूले राम्रा काम गरेर औचित्य साबित गर्न पनि सकेनन्।
Scroll to Top