काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

पख म देश बनाउँछु!
अन्य

पख म देश बनाउँछु!

म त जनताले मन पराएको नेता 
इतिहास, संघर्ष किन चाहियो अब
वर्तमानमा प्रोपागान्डाहरू
बग्रेल्ती फिँजाउँछु
नयाँ-नयाँका मस्तिष्कमा 
नकारात्मकताको विष चढाउँछु
समग्रमा सबैलाई अनाडी गराउँछु
पख ए, विवेकशील आत्माहरू
म अब देश बनाउँछु।
संविधानले खोजेको संसदप्रतिको जबाफदेहिता इन्कार गर्दै प्रधानमन्त्री बालेन
अन्य

संविधानले खोजेको संसदप्रतिको जबाफदेहिता इन्कार गर्दै प्रधानमन्त्री बालेन

नेपलको संसदीय इतिहासमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा जबाफ नदिएको रेकर्ड छैन। उनी यसपालि संसदीय इतिहासकै नकारात्मक रेकर्ड बनाउन गइरहेका छन्।
अस्पतालको ३८ लाख रकम हिनामिना गरेको आरोपमा डाक्टरदेखि बैंकका कर्मचारी पक्राउ
अन्य

अस्पतालको ३८ लाख रकम हिनामिना गरेको आरोपमा डाक्टरदेखि बैंकका कर्मचारी पक्राउ

कपिलवस्तु प्रहरीले अस्पतालको ३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका गरी पाँच जना पदाधिकारीलाई पक्राउ गरेको छ।
प्रधानमन्त्रीकी प्रेस विज्ञले भनिन्– प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्रीले जबाफ दिने सूचना आयो, कारण थाहा छैन
अन्य

प्रधानमन्त्रीकी प्रेस विज्ञले भनिन्– प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्रीले जबाफ दिने सूचना आयो, कारण थाहा छैन

प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा जबाफ दिने दाहालले जानकारी दिइन्।
प्रधानमन्त्रीलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन कांग्रेसको माग
अन्य

प्रधानमन्त्रीलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ।
Scroll to Top