एकदेवका अनुसार निरूतासँगको सहकार्य ‘माइन्ड ब्लोइङ’ अनुभव रह्यो। दर्शकबाट निरूताको उपस्थितिलाई लिएर सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले खुसी व्यक्त गरे।
बुधबार जारी सूचना अनुसार सरकारले बहुमूल्य धातुको आयात घटाउने र विदेशी मुद्रा भण्डारमा परेको दबाब कम गर्ने उद्देश्यले यस्तो निर्णय गरेको बिबिसीले लेखेको छ।