अन्ययाम्बालिङ हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा ३० बैशाख २०८३ कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा एक लाख ७४ हजार ३०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
अन्यप्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले जबाफ दिँदै ३० बैशाख २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र अहिलेसम्म संसदमा एक शब्द नबोलेका प्रधानमन्त्री बालेन शाहले बुधबार नीति तथा कार्यक्रममा जबाफ पनि आफैले नदिने भएका छन्।
अन्यनेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पक्राउ ३० बैशाख २०८३ स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा प्रहरीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन्।
अन्यसुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच? ३० बैशाख २०८३ मंगलबार तोलामा चार हजार चार सय रूपैयाँ बढेको सुनको भाउ सात सय रूपैयाँ घटेको हो।
अन्यरास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय ३० बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन असारमा हुने भएको छ।
अन्यधोबिखोलाको फेरिएको अनुहार (तस्बिरहरू) ३० बैशाख २०८३ काठमाडौंको मध्यभाग हुँदै बग्ने धोबीखोलाले समयसँगै अनेक रूप फेरिरहेको छ।
अन्यसेयर बजार घट्दा किन गर्ने सामूहिक कोषमा लगानी? ३० बैशाख २०८३ सेयर बजारको उतारचढावमा कारोबार गर्न नसक्ने वा जोखिम लिन डराउने हुनुहुन्छ?
अन्यरूल अफ ल कि रूल बाई ल? ३० बैशाख २०८३ यो कदम नेपालको संवैधानिक इतिहासकै सबैभन्दा विवादास्पद घटनामध्ये एक मानिन्छ।